सहज जितसहित ब्राजिल अन्तिम आठमा

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २० मंसिर।।दक्षिण कोरियालाई ४–१ अन्तरले पराजित गर्दै ब्राजिल कतार फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति स्टेडियम ९७४ मा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पाक्वेटाले एक एक गाल गरे । कोरियाको लागि सुङ हो पाइकले एक गोल गरे ।

अब, सेमिफाइनल प्रवेशकालागि ब्राजिलले क्रोएसियाको सामना गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्