कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

२१ जेठ, काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिले  बैठक आह्वान गरेको हो । 

बैठक दिउँसो १ः०० बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। 

सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि अनुरोध गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्