प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध

खबर बुक
  • ख-
  • ख+

 १९ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले बैठक अवरोध गरेका हुन्।

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले सिमाका विषयमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन उनीहरूले माग गरिरहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्