सुनचाँदीको भाउ आज यथावत्

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौँ, २२ चैत । नेपाली बजारमा आज सुनचाँदीको भाउ यथावत् रहेको छ । गत हप्ताको आइतबार सुनचाँदीको भाउ घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ शुक्रबार जस्तै तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ लगातार तीन कारोबार दिन स्थिर रहेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि यथावत् छ । चाँदी आज तोलाको ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्