स्थापनाको ५० औ स्वर्ण वर्ष अवशरमा नेपाल हस्तकला महासंघद्धारा साइक्लिङ्ग  यात्राकाे आयोजना

खबर बुक
  • ख-
  • ख+

महोत्तरी, १७ मंसिर।।नेपाल हस्तकला महासंघले आफ्नो स्थापनाको ५० औ स्वर्ण वर्ष मनाइरहेका छ । ५० औ स्वर्ण वर्षको अवशरमा महासंघले आज वल्ड साइक्लिस्टस् कलब् नेपाल सगंको सहकार्यमा सम्पदा अवलोकन  साइक्लिङ्गकाे आयोजना गरेर मनाएको छ ।

सम्पदा अवलोकन स्लाइक्लिस्टस् कार्यक्रमले ऐतिहासिक सम्पदाको महत्व साथै कलाकृतिको विशेषताबारे उजागर गर्न र त्यसको सम्रक्षणमा सहयोगी भुमिका खेल्ने लक्ष्य राखेर आयोजना गरिएको बताइएको छ ।

आज बिहान ७ बजे बाट ललितपुरको मंगलबजारबाट साइक्लिङ्ग  यात्रा शूरु भइ बंगलामुखि, बालकुमारी, कोटेश्वर, पेप्सीकोला, सिद्धिकाली हुदैँ भत्तपुर दरवार स्क्वायर पुगरेर सम्पन्न भएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्