धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ ५ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

धनुषामा जन्ती बोकेको  जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटना मा परि ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा  शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्