त्रिपुरेश्वर बस आगलागी छानबिन गर्न समिति गठन, एसएसपी बस्नेतको नेतृत्व

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । त्रिपुरेश्वरमा बसमा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। रानीपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार समितिलाई छानबिन पूरा गर्न पाँच दिनको समय दिइएको छ।

रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीमा जलेर बस चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए। उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ।

बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। त्यसपछि चालकले नै बसमा आगो लगाएको हुन सक्ने प्रहरीको

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्