काठमाण्डौँ, १७ चैत । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज सुनको तोलामा ६ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी तोलाको ४ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











