काठमाण्डौँ, १६ चैत । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।











