नेपालमा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने थप ३ सय ३९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्