शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाल राष्ट्र बङ्कले आज ९शनिबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।

राष्ट्र बङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1145.28145.88
EUR  (European Euro)1170.92171.63
GBP  (UK Pound Sterling)1195.74196.54
CHF  (Swiss Franc)1187.19187.97
AUD  (Australian Dollar)1102.45102.87
CAD  (Canadian Dollar)1106.16106.59
SGD  (Singapore Dollar)1114.50114.97
JPY  (Japanese Yen)109.369.40
CNY  (Chinese Yuan)121.0321.12
SAR  (Saudi Arabian Riyal)138.7338.89
QAR  (Qatari Riyal)139.8840.05
THB  (Thai Baht)14.664.68
AED  (UAE Dirham)139.5539.72
MYR  (Malaysian Ringgit)137.2237.38
KRW  (South Korean Won)10010.0310.07
SEK  (Swedish Kroner)116.0216.09
DKK  (Danish Kroner)122.8822.97
HKD  (Hong Kong Dollar)118.5918.67
KWD  (Kuwaity Dinar)1475.63477.59
BHD  (Bahrain Dinar)1385.31386.90
OMR  (Omani Rial)1377.38378.93

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्