सुनको भाउ स्थिर, चाँदी १० रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ८ फागुन । आज सुनको भाउ आज भने स्थिर छ । सुन आज पनि हिजोजस्तै तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी १० रुपैयाँले घटेर तोलाको ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्