काठमाण्डौ, १ फागुन। सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ । आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ३ सय ४० रुपैयाँले घटेको छ । चाँदी ३ सय ४० रुपैयाँले घटेर तोलाको ५ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अन्तिम अपडेटस् फागुन १, २०८२
म्ष्कअबिष्mभचस्











