सुन आज तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो, कतिमा कारोबार हुँदैछ ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ माघ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको छ ।
सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा ६ सय २० रुपैयाँले घटेर तोलाको ४ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्