काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन्।
सभापति थापाले बुधबार पौडेलको राजीनामा स्वीकृत गरेरेको हो ।
केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलालले कार्यवाहक मुख्य सचिवको जिम्मेवारी पाएका छन् ।
पौडेलले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि माघ ८ गते राजीनामा दिएका थिए।












