स्याङ्जा २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

खबर बुक
  • ख-
  • ख+

स्याङ्जा, १५ मंसिर । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गर्नुभएकाे छ ।  उहाले पछिल्लो मतगणनाअनुसार ६ हजार ६२५ मत प्राप्त गर्नुभएकाे छ ।

एमाले उम्मेदवार पद्मा अर्यालले ४ हजार ९३३ मत पाउनुभएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत  प्राप्त गर्नुभएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्