क्रान्ति केसीको निर्देशनमा जिबन अकेलाको ‘‘दुख जिबनमा धेरै पाईयो’’ गित सार्बजनिक

खबर बुक
  • ख-
  • ख+

काठमान्डौ : गायक तथा संगीतकार जिबन अकेलाको सांङ्गितिक कोसेली ‘दुख जिबनमा धेरै पाईयो’ बजारमा आएको छ ।

यस गितमा शब्दररचना संगीत र स्वर पनि स्वयम् गायक अकेलाको रहेको छ ।

दुख जिबनमा धेरै पाईयो बोलको कारुणिक भाब बोकेको यस गितमा संगीत संयोजन त्यस्तै गितको ध्वनि सम्पादन बिशाल निरौलाले गरेका छन् ।

क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेको यस भिडियोमा अजय रेग्मीले भिडियो छायांकन गरेका हुन् जसमा निराजन केसीले कलरको काम गरेका छन् ।

गितमा जिबन अकेलाका साथै , स्मारिका ढकाल, सेर बहादुर आले ,अनु महर्जन ,श्याम महर्जन ,बिजय महर्जन लगायतले अभिनय प्रस्तुत गरेका छन् ।

डाकोन पिक्चर्स र इस्नोफल डिजिटल ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण सम्पन्न भएको यस गित भोलुम अनको आधिकारिक युटुब च्यानल बाट सार्बजनिक भएको हो ।

हेर्नुहोस पुरा भिडियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्