नेपाल राष्ट्र बैङ्कद्वारा आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आजका लागि निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1142.54143.14
EUR  (European Euro)1166.94167.65
GBP  (UK Pound Sterling)1190.63191.44
CHF  (Swiss Franc)1179.17179.93
AUD  (Australian Dollar)194.1694.56
CAD  (Canadian Dollar)1103.30103.74
SGD  (Singapore Dollar)1110.28110.74
JPY  (Japanese Yen)109.069.10
CNY  (Chinese Yuan)120.2420.33
SAR  (Saudi Arabian Riyal)138.0038.16
QAR  (Qatari Riyal)139.1239.28
THB  (Thai Baht)14.534.55
AED  (UAE Dirham)138.8138.97
MYR  (Malaysian Ringgit)134.9635.11
KRW  (South Korean Won)1009.649.68
SEK  (Swedish Kroner)115.3015.37
DKK  (Danish Kroner)122.3422.44
HKD  (Hong Kong Dollar)118.3218.40
KWD  (Kuwaity Dinar)1464.04466.00
BHD  (Bahrain Dinar)1378.06379.65
OMR  (Omani Rial)1370.23371.79

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्