![](https://khabarbook.com/wp-content/uploads/2022/09/20210801_093247-2000x1000.jpg)
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेस मनाङले पूर्वमन्त्री टेकबहादुर गुरुङको नाम सर्वसम्मत्ले सिफारिस गरेको छ।
उनी श्रममन्त्री पनि भइसकेका छन् ।
कांग्रेस मनाङका सभापति शङ्कर गुरुङले टेकबहादुरलाई आगामी संघीय संसद्को निर्वाचनमा उठाउने सर्वसम्मत् निर्णय गरेको बताए ।