मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १५ । सरकारले नगद कारोबारको सीमा घटाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा पाँच लाख वा सोभन्दा बढीको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा कायम गरेको हो।

यसअघि यस्तो सीमा १० लाख रुपैयाँ बराबर थियो। औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने गर्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्