सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ४ मतले अघि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १५  ।  सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा जम्मा चार मतान्तरले अगाडि हुनुहुन्छ ।

अहिलेसम्म कार्कीको ३० हजार ७३ र कुसियैतको ३० हजार ६९ मत रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्