भुजुंग हाइड्रोपावरलाई आईपीओ निष्कासनकाे अनुमति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर ११ । भुजुंग हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ। आज नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

कम्पनीले अंकित १०० रुपैयाँमा २० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएकाे छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्