सुन ५ हजार २०० रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ९ मंसिर । नेपाली बजारमा आज सुनको भाउ तोलामा पाँच हजार दुई सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा पाँच हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ४७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको छ । चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्