सुन तोलाको दुई हजार नौ सय रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ७ मंसिर । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ ढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलाको दुई लाख ४४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्