आज सुनको भाउ चार सय रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १२ भाद्र । आज (बिहिबार) सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी १० रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ४५ रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्