आज सुनको भाउ तोलाको १ सय रुपैयाँले घट्या

खबर बुक
  • ख-
  • ख+


काठमाण्डौं, २८ साउन । आज नेपालि बजारमा सुनको भाउ एक सय रुपैयाँले घटेको छ ।


एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय पाँच रुपैयाँ रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्