अदालतले निर्दोष देखिएन भनेको छ, यो हस्ताक्षर अभियान रोक्नुहोस्ः विश्वप्रकाश शर्मा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले चलाई रहेको हस्ताक्षर अभियान प्रति प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शर्माले चारवटा अदालतले दोषि भनेको रबि लामिछानेलाई कसरी राजनीतिक दलले निर्दोष सावित गर्न मिल्छ भनेर प्रश्नसमेत गरेका छन् ।

सबैजसो अदालतले उनीलाई निर्दोष भन्न नसकिने उल्लेख गर्दै शर्माले उनीसँगै मुछिएका अरु सबै दोषि तर उनी निर्दोष भन्न नमिल्ने दावी गर्दै दोषी ठहराइ सकेकाले छुटाउनको लागि हस्ताक्षरको दबाब नदिन पनि अनुरोध गरेका छन् ।

उनले लामिछाने गृह मन्त्री हुदाँ सबैभन्दा बढी भिजिट भिषामा गएको तथ्यांक पेश पनि गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्