माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ साउन  । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ।

पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा सो बैठक सुरू भएको हो ।

आगामी १६ साउन देखी सुरू हुने भनिएको स्थायी समिति बैठकको अजेन्डा तय गर्न र उपमहासचिव जनार्दन शर्माले बिशेष महाधिवेसनमा जोड गरिरहेको बेला माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्