मन्त्री परिषदका निर्णय सार्बजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ साउन । गत आइतबार बसेको मन्त्री परिषद बैठकका निर्णय सार्बजनिक भएको छ ।सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गत साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्बजनिक गरेका हुन् । 

अवकाश अघि नै पदबाट घिमिरेले राजीनामा दिए पछि मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता गुरुङले बताए । उनका अनुसार डा.घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाशसहित राजिनामा दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्