इलाम २ (ख) मा एमालेका राम राना निर्वाचित

न्युज कारखाना
  • ख-
  • ख+

इलाम, ८ मंसिर । इलामको क्षेत्र नम्बर २ (ख) मा नेकपा एमालेका उम्मेदवार राम राना निर्वाचित भएका छन् ।

रानाले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हर्क लावतीलाई २ हजार ५७८ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।

रानाले १३ हजार ७५४ मत प्राप्त गर्दा लावतीले ११ हजारर १७६ मत ल्याएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्