यू–१६ इस्ट जोन कप प्रतियोगितामा भुटानविरुद्ध रौनकको शतक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ असार । एसीसी यू(१६ इस्ट जोन कप क्रिकेटमा नेपालका रौनक श्रीवस्तवले शतक पूरा गरेका छन् ।

मलेसियामा जारी प्रतियोगिताअन्तर्गत भुटान विरुद्ध रौनकले ९५ बलमा शतक पूरा गरेका हुन् ।

भुटानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले अहिले ३८ ओभरको खेल सकिदा ४ विकेट गुमाएर २४७ रन बनाएर खेलिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्