बैरागीको नेतृत्व राप्रपाद्दारा अस्विकार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुर्व मुख्य सचिव शंकरदास बैरागीको नेतृत्व अस्विकार गरेको छ  ।

भिजिट भिषा प्रकरणमा सरकारले बैरागी नेतृत्वको छानबिन समिति बनाए पछि राप्रपाले त्यसलाई अस्विकार गरेको हो ।

‘जस जसमाथि छानबिन हुनुपर्ने हो उसैले र उसैको मातहतका कर्मचारीलाई राखेर बनाइएको छानबिन समिति अमान्य छ– भिजिट भिसा प्रकरण’ अध्यक्ष राजेन्द्र लिङदेनले भने । 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्