पेट्रोल र डिजेलको मूल्य बढाएको छ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार १ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

यसअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र  डिजेलमा प्रतिलिटिर दुई रुपैँया मूल्य बढेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्