गर्मी बढेसँगै असन,महाबौद्धस्थित पसलहरूमा पङ्खा (फ्यान) को बिक्री बढ्न थालेको छ। गर्मी मौसमलाई मध्यनजर गरी बजारमा विभिन्न प्रकारका फ्यानहरु बजारमा देखिन थालेका छन्।
फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका छन् नेपाली बजारमा पाइने फ्यान को मूल्य फ्यान को आकार बनावट र कम्पनिहरु अनुसार फरक फरक छन।











तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी











