सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी निर्वाचित

खबर बुक
  • ख-
  • ख+

सुर्खेत, ७ मंसिर। नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेत-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

थानी ३४ हजार ६२५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरे ।

थानी योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्न सफल भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्