कीर्तिपुर क्रिकेट रंगशालाका लागी ४० करोड बजेट विनियोजन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ १५ । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन् । त्यस्तै, कीर्तिपुर बाहेकका अन्य चार वटा मैदान स्तरोन्नतिका लागि ४२ करोड बजेट विनियोजन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति भएपछि पहिलो निर्णय नै कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्