जोकोभिचले जिते करियरको १००औं एकल उपाधि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ जेठ । टेनिस खेलाडी नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् ।

जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५–७, ७–६ (२), ७–६ (२) ले पराजित गर्दै आफ्नो करियरको १००औं एकल उपाधि जितेका छन् ।

सर्बियाली स्टार जोकोभिच अब सय एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडी जिमी कोनर्सले १०९ र रोजर फेडेरर १०३ एकल उपाधि जितेका छन् । 

जोकोभिचले हालसम्म २४ ग्राण्ड सलाम जितेर शिर्ष स्थानमा रहेका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्