राष्ट्रपति संसद भवनमा नीति तथा कार्यक्रम केही बेरमा सार्बजनिक गर्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १९ बैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम केही बेरमा सार्बजनिक गर्दैछ ।
 
केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२÷८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवन, नयाँ बानेश्वर पुगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्