एनएसलको फाइनल खेलमा ललिपुर सिटी एफसीसँग पोखरा थण्डर्स पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १३ । नेपाल सुपर लिग (एनएसल) को फाइनल खेलमा ललिपुर सिटी एफसीले पोखरा थण्डर्स एफसीलाई हराएको छ छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्स २- १ को गोलले हराएको हो ।

फाइनल हेर्नका लागि रंगशालामा उल्लेख्य संख्यामा दर्शकहरू पुगेका छन् । रंगशालामा भएको सबै प्यारापिट दर्शकले भरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्