भारतले छुटायो नेपालका लागि  सय करोड भारू अनुदान

खबर बुक
  • ख-
  • ख
  • ख+

नयाँ दिल्ली, १९ माघ । भारतले नेपालका लागि ७ सय करोड अनुदान दिने घोषणा गरेको छ ।

आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट बक्तब्यमार्फत ७ सय करोड भारू अनुदान दिने गरी बजेट छुटाइएको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्