शहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनामा २ अर्ब ८८ करोड बढीको क्षति

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असाेज २३ । शहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाहरुमा २ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ बढीको क्षति पुगेको छ।

यहि, असोज ११ र १२ गते आएको बाढीपहिरोले शहरी विकास मन्त्रालयअन्तर्गतका उक्त रकम बराबरको क्षति पुराएको मन्त्रालयकी  सहसचिव एवम् प्रवक्ता विनु बज्राचार्य कुँवरले जानकारी दिइन्। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्