नेपाल लिग च्याम्पियन चर्च ब्वाइज भुटानको पारो एफसीसँग पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, साउन २९ । एएफसी च्यालेन्ज लिग छनोटअन्तर्गतको नेपालको चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसँग पराजित भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २-१ गोलले पराजित गरेको हो ।

पहिलो हाफको ३८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको चर्च ब्वाइजले त्यसको २ मिनेट गोल खान पुगेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्