आलुप्याजमा लागेको भ्याट हट्यो, सुर्तीजन्य वस्तु र मदिराको अन्तःशुल्क बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । सरकारले आलू प्याजमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाएको छ। 

आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सुर्ति,चुरोट,वियर सहित मदिराजन्य बस्तुको अन्तशुल्क बढाएको घोषणा गरेका हुन्। योसँगै सूर्तिजन्य र मदिराजन्य बस्तुको मूल्य बढ्ने भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्