प्रधानमन्त्री ‘प्रचण्ड’द्धारा २०८१ देखि २०९१ सम्मलाई कृषि क्षेत्रको लगानी दशकका रुपमाअघि बढाउने प्रतिवद्धता

खबर बुक
  • ख-
  • ख
  • ख+

११ पुस, काठमाडौं ।  प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारले २०८१ देखि २०९१ सम्मलाई कृषि क्षेत्रको लगानी दशकका रुपमाअघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कृषिमा अब परम्परागत ढंगले सोचेर नपुग्ने उनले बताउनुभएको छ । खाद्यन्न प्रणाली तथा कृषि क्षेत्रको रुपान्तरणको लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१ देखि २०९१ नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्