नेपाल सुपर लिगमा पोखरालाई हराउँदै धनगढी फाइनलमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ९ पुस ।  धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । जसमा धनगढीले बाजी मार्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्