सुदूरपश्चिमकाे गौरीफन्टा नाकाबाट थप ३ जना कोरोना संक्रमित

खबर बुक
  • ख-
  • ख+

धनगढी, ८ पुस । सुदूरपश्चिमस्थित गौरीफन्टा नाकाबाट भित्रिएका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हिजो र आज (आइतबार) भारतको बैङ्लोर र हैदरावादबाट फर्किएका ३ जनामा कोरोना देखिएको हो।

नाकास्थित स्रोतका अनुसार लम्की र बेलडाँडीका व्यक्तिमा कोरोना देखिएको हो।

यसअघि गत हप्ता बुधवार र बिहीवार पनि ४ जनामा कोरोना संक्रमण देखिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्