किसानलाइ दूधको २२ करोड भुक्तानी लिन मुस्किल

खबर बुक
  • ख-
  • ख
  • ख+

२३ मङ्सिर, चितवन ।चितवन जिल्लाका दुग्ध उत्पादक किसानलाइ दूध बिक्रीबापतको २२ करोड रुपैयाँ  उठाउन मुस्किल भएकाे छ ।

चितवन जिल्लाका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन सकेका छैन्र ।

असोजदेखिको भुक्तानी रकम नपाएकाे किसानले गुनासाे गरेकाछन्र ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्