नेपाली महिला फुटबल टोलीले आज भियतनामसँग भिड्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ असोज । एसियन गेम्सको महिला फुटबलमा शुक्रबार नेपालले डेब्यु गर्दैछ ।चीनको हान्झाउमा नेपाली टोलीले आज भियतनामसँग खेल्न लागेको हो ।

यस्तै, नेपालले असोज ८ मा जापानसँग  र असोज ११ मा बङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्