साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
नेपालले आफ्नो पहिलो खेलमा बेलुका साढे ५ बजे पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल दशरथ रङ्गशालामा हुनेछ ।
नेपाल रहेको समूहमा पाकिस्तान सहित माल्दिभ्स समेत रहेको छ । समूह बीमा भारत, भुटान र बंगलादेश समावेश छन् ।











