मन्त्रिपरिषद् बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ साउन । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेकाे छ।

बैठकमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति, लम्पी स्कीन नियन्त्रण र प्रभावित किसानहरुलाई राहतका विषयमा छलफल हुने बताइएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्